You are viewing the translated version of आमबिनासका हातहतियार निर्माण तथा विस्तार.

Section 75
आमबिनासका हातहतियार निर्माण तथा विस्तार
आमविनासका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण सम्बन्धमा ऐन तथा यस.नियमावलीका व्यवस्था प्रभावकारी रूपमा लागू गर्न वा गराउन नियमनकारी निकाय र सूचक संस्थाले आवश्यक संरचनागत व्यवस्था गर्नु पर्नेछ।